सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार मगंगलबार ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार हुँदैछ । भने चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेकाे महासघंले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =