मनकामना केबलकारले कर्मचारीको कोभिड परीक्षण गरेर मात्र सेवा दिने

काठमाडौँ । मनकामना केवलकारमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको छ ।

कोभिड १९ नियन्त्रण सर्तकता तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे अस्पतालसँगको सहकार्यमा कोभिड–१९ परीक्षणको व्यवस्था मिलाएको मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठल जानकारी दिए ।

कम्पनीमा कार्यरत कर्मचारीहरु कोभिड १९ विरुद्धको खोप लगाइसकेका र आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्न प्रतिवद्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =