सुनको मूल्य बढ्यो
२०७८ असोज ११ गते

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आइतबार ८९ हजार रुपैयाँमा कारोबार भएकोमा साेमबार बढेर प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सन प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार हुने महासघले जनाएको छ । चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार हुनेछ ।
२०७८ असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित








