सल्फेट र प्याराबेन रहित लिभोन श्याम्पुको ठूलो प्याक बजारमा
मकालु खबर
२०७८ भदौ २६ गते
काठमाडौं । लिभोनले साधारण कपाल, सुख्खा कपाल र टुक्रिएको कपालका निम्ति सल्फेट र पाराबेन रहित श्याम्पुका ६५० मी.ली.को ठूलो प्याक नेपाली बजारमा ल्याएको छ ।
लिभोनले ७४९ मूल्य रहेको यस उत्पादनको ६९९ अफर गरेको छ । लिभोनका उत्पादनहरूमा श्याम्पु र कन्डिसनर्स सल्फेट र पाराबेन रहित रहेको कम्पनीको दाबी छ ।
लिभोनका नयाँ श्याम्पुहरु नेपाली ग्राहकहरुलाई ध्यानमा राखी डिजाइन गरिएको पनि कम्पनीले जनाएको छ ।
मकालु खबर
२०७८ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित