सरकारले काठमाडौँको १० स्थानमा विपन्नलाई खाना खुवाउने
मकालु खबर
२०७८ भदौ २५ गते
काठमाडौँ । सरकारले विपन्न नागरिकलाई खाना खुवाउने भएको छ । सरकाले सहरी विपन्न नागरिकलाई काठमाडौँका १० स्थानमा खाना खुवाउने भएको हो ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
खाना खुवाउने कार्या सामाजिक संस्थाको सहयोग रहने समेत उनले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा उल्लेख गरेका छन् ।
मकालु खबर
२०७८ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित