क्रिप्टोकरेन्सीको कारोबारमा नलाग्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबारमा संलग्न नहुन आग्रह गरेको छ ।

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार तथा माइनिङ गैरकानूनी भएका भन्दै सूचना जारी गरेर यस्तो कार्यमा संलग्न नहुने बैंकले आग्रह गरेको हो ।

क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग तथा माइनिङ गर्दा सर्वसाधारण ठगिन सक्ने तर पछिल्लो दिनमा क्रिप्टो करेन्सीको कारोबार भइरहेको भन्दै बैंकले त्यस्तो कारोबारमा संलग्न भए कानुअनुसार कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *