पवन दीपले जिते इन्डियन आइडल

एजेन्सी । चर्चित भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल-१२’ पवन दीप राजनले जितेका छन् । आइडल विजेता पवन दीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार जितेका छन् ।

यसैगरी, दोस्रो स्थान अरुणिता काँजीलालले हात पारिन् भने तेस्रो स्थान सायली कांबलेले प्राप्त गरेकी छन् । चौथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखा प्रिया छैटौँ स्थानमा परिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =