माैद्रिक नीति
कोभिड प्रभावितलाई राहत, पुनर्कर्जाको व्यवस्था यथावत् (पूर्णपाठ)
मकालु खबर
२०७८ साउन २९ गते
काठमाडौैँ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले कोभिड प्रतिभावत क्षेत्रका लागि राहत दिने नीति ल्याएको छ ।
पर्यटन क्षेत्रको व्यवसायीले लिएको ऋणको ब्याज र हर्जना नलाग्ने व्यवस्था गरेको छ । त्यस्तै, व्यवसायीक क्षेत्रका लागि पुनकर्जाको व्यवस्थालाई यथावत् राख्ने भएको छ ।
त्यस्तै, लघु घरेलु तथा साना व्यवसायीलाई प्राथमिकता दिइने भएको छ ।
यस्ताे छ पूर्णपाठ
हेर्नुहोस् भिडिओ
मकालु खबर
२०७८ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित