कुलमानले बुझे नियुक्ति पत्र

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त कुलमान घिसिङले नियुक्ति पत्र बुझेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच ऊर्जा सचिव देवेन्द्र कार्कीको हातबाट नियुक्ति पत्र बुझेका हुन् ।

घिसिङले आजै प्राधिकरणमा गएर पद बहाली गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =