सुरक्षा र रोचकको ‘माया गर्ने मान्छे’ सार्वजनिक
२०७८ साउन १२ गते

काठमाडौँ । स्वरूपराज आचार्य र अस्मिता परियारको स्वरमा रहेको गीत ‘माया गर्ने मान्छे’ सार्वजनिक भएको छ । अनिल शाहीको सङ्गीत तथा गौतम डङ्गोल (सन्देश) को शब्द रहेको गीतमा सङ्गीत संयोजन प्रमोद परियारले गरेका छन् ।
भिडिओमा सुरक्षा पन्त र रोचक जोशीको अभिनय रहेको छ । दीपेश सापकोटाको निर्देशन रहेको भिडिओमा विशाल (माइलो) को छायाङ्कन, उज्ज्वल ढकालको सम्पादन छ ।
https://youtu.be/Jb7eQtON9bw
२०७८ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित








