अजोड इन्स्योरेन्स र सिभिल क्यापिटल बीच सम्झौता
२०७८ साउन ४ गते

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच शेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको छ ।
प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
२०७८ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








