पिताको पुस्तकमा आवाज भर्दै अमिताभ

नयाँ दिल्ली । अमिताभ बच्चनले आफ्ना साहित्यकार पिता हरिवंश राय बच्चनका सबै पुस्तकलाई आफ्नो आवाजमा रेकर्ड गर्ने तयारी गरेका छन् ।

उनी ट्विटरमा लेख्छन्, ‘म आफ्नो पूजनीय पिताजीको लेखनीलाई टाढा राख्न सक्दिनँ । अब उनका गम्भीर कुराहरू मेरो आवाजमा सुन्नू होस् ।’

तर उनले यो प्रोजेक्टलाई गोप्य राखेका छन् । अमिताभका फ्यानले उनको यो घोषणालाई प्रचारप्रसार गर्न सुरु गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 12 =