तीज गीत ‘बारुली कम्मर’ सार्वजनिक

काठमाडौं । नेपाली नारीहरूको चाड हरितालिका तीजको अवसरमा गायिका शर्मिला तिवारी र गायक विरेन रिसालको आवाजमा रहेको गीत ‘बारुली कम्मर’ सार्वजनिक भएको छ ।

विरेन रिसालको शब्द तथा युनिक भोजराज विश्वकर्माको लय सिर्जना गीतमा छ । भिडिओमा रेणु थापा र रुसिल रुसीले नृत्य प्रस्तुत गरेका छन् ।

भिडिओमा दिवस गुरुङको छायाङ्कन, सुवास देवकोटाको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 6 =