डीआरको गीतमा अनु

काठमाडौं । गीतकार डा डीआर उपाध्यायको गीत ‘जन्मौं जन्म न छुटिने नाता…’ सार्वजनिक भएको छ ।

सागर अधिकारीको संगीत, राधिका भण्डारीको स्वर, सञ्जय श्रीपालीको संगीत संयोजन रहेको गीतको भिडिओमा डा डीआर र नायिका अनु शाहको अभिनय रहेको छ ।

उत्सव दाहालको छायाङ्कन रहेको भिडिओमा शिलन लम्सालको सम्पादन छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले ५१ विधामा विश्व रेकर्ड राख्न सफल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 18 =