चलचित्र ‘चिरहरन’ पहिलो लुक सार्वजनिक

काठमाडौं । डी एस डिजिटल सिनेमाको प्रस्तुति चलचित्र ‘चिरहरन’ बन्ने भएको छ । चलचित्रको पहिलो लुक सार्वजनिक गर्दै निर्माण कम्पनीले चलचित्र बन्ने जानकारी दिइएको हो ।

चलचित्रमा शङ्कर अधिकारी घायलको लेखन तथा निर्देशन रहनेछ । पोस्टरमा एक युवतीलाई बोल्ड रूपमा प्रस्तुत गरिएको छ ।

घायलको चलचित्र रिभेन्ज र सत्यम् शिवम सुन्दरम् प्रदर्शनका लागि तयारी अवस्थामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =