कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकको दुम्किबास शाखा कार्यालय स्थानान्तरण भएको छ ।

नवलपरासीको त्रिवेणी गाउँपालिकास्थित दुम्किबासमा रहेको बैंकको शाखा कार्यालय ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको अगाडिको भवनमा सरेको बैंकले जनाएको छ ।

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत सेवा प्रदान गर्दै आएको यस बैंकले १२७ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७० वटा एटिएममार्फत सेवा दिँदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + six =