युवराज मगरको ‘शीतल शीतल’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । युवराज मगर र मेलिना राईको स्वरमा गीत ‘शीतल शीतल’ सार्वजनिक भएको छ । प्रकाश सपुतको शब्द रहेको गीतमा मगरले नै सङ्गीत गरेका छन् । सान थापा निर्देशित भिडियोको कोरियोग्राफी राजीव समरले गरेका हुन् । भिडियो छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् भने सुभेक्षा मगर भारती र नाजिर हुसेनको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =