११ सयले घट्यो सुनको मूल्य, कतिमा हदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुन तोलामा ११ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार छावावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुने भएको जनाएको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ । आज चादीको मुल्यमा २० रूपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार हुने महासघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + five =