संवैधानिक इजलासबारे चार न्यायाधीशबीच बाझिएको रायकाे पूर्णपाठ
२०७८ जेठ १८ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको लगायत विषय निरुपणका लागि गठन भएको संवैधानिक इजलास विवादित बनेपछि दुई न्यायाधीशले त्यो इजलासबाट अलग हुने निर्णय गरेका छन् ।
न्यायाधीशहरू दीपककुमार कार्की र डा आनन्दमोहन भट्टराईले विवादित इजलासबाट अलग्गिने निर्णय गरेका हुन् । तर विवाद भएका न्यायाधीसहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलासमै रहने बताएका हुन् ।
हेर्नुहोस् न्यायाधीशहरूको बाझिएको रायको पूर्णपाठ:







२०७८ जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








