‘मनी हाइस्ट’ अन्तिम भागको टिजर सार्वजनिक

एजेन्सी । चर्चित वेब सिरिज ‘मनी हाइस्ट’को अन्तिम सिरिजको प्रदर्शन मिति घोषणा गरिएको छ । नेटफ्लिक्सको यो सिरिजको टिजरसमेत सार्वजनिक गरिएको छ । विश्वभरका दर्शक उक्त शोको प्रतीक्षा गरिरहेका छन् ।

सिरिजको अन्तिम सिजन दुई भागमा रिलिज हुनेछ । नेटफ्लिक्सको अफिसियल सोसल अकाउन्टमा प्रदर्शन मिति र टिजरसँगै दुई भागमा प्रसारण गर्ने बताइएको छ । दुई भाग मा नै ५-५ एपिसोड हुनेछ । पहिलो भाग ३ सेप्टेम्बरमा र दोस्रो भाग ३ डिसेम्बरमा रिलिज हुनेछ ।

टिजरमा ब्याङ्क अफ स्पेनमा पुलिसले प्रोफेसरको समूहलाई घेरेको छ । र चारैतर्फ फायरिंग गर्न लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =