बुधबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा लगातार उकालो लागि रहेको सुनको मूल्य आज भने ओरालो लागेको छ । बुधबार सुन तोलामा १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मगलबार छापावाल सुन प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । चाँदी मगलबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =