३ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मगंलबार छापावाला सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहिबार तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्यमा बुधबारको तुलनामा बिहिबार चाँदी ५ रुपैयाले घटेर प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया