तास खेलिरहेका ६ जना पक्राउ
२०७७ माघ १६ गते

ललितपुर । ललितपुरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका – २६ सिमाखुस्थित एक टहरामा तास खेलिरहको अवस्थामा उनीहरुलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नगद ४२ हजार ८ सय ७० रुपैयाँ र १ बुक तास जफत गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।
२०७७ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित








