ओली पक्षीय केन्द्रीय कमिटी बैठक शुरु
२०७७ पुस ७ गते

|प्रधानमन्त्री पक्षीय केन्द्रीय कमिटी बैठक। तस्वीरः प्रधानमन्त्री सचिवालय|
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।
बैठक बालुवाटारमा शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापले जानकारी दिए ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने उपस्थित भएका छैनन् ।
२०७७ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित









