विद्युत् प्राधिकरणका एक सय कर्मचारी सरुवा, को कहाँ ?
२०७७ मंसिर २२ गते

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका एक सय कर्मचारीको सरुवा भएको छ ।
प्राधिकरणले आइतबार छैटौँदेखि दशौँ तहसम्म सरुवा तथा पदस्थापन गरेको हो। मङ्सिर २१ गतेको निर्णय अनुसार विभिन्न तहका कर्मचारी सरुवा, काज, तथा पदस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।
हेर्नुहोस काे कहाँ ?
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977043340″ /]
२०७७ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित









