पूर्वी पृतना हेडक्वाटर इटहरीमा सैन्य पदको लिखित परीक्षा आउँदो १३ गते
२०७७ मंसिर ४ गते

काठमाडौं । पूर्वी पृतना हेडक्वाटर इटहरीमा सैन्य पदको लागि लिखित परीक्षा आउँदो १३ मंसिरमा हुने भएको छ ।
इटहरी ब्यारेक सुनसरीले दिएको जानकारीअनुसार प्रिमेडिकल र शारीरिक परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको लिखित परीक्षा १३ गते दिनको १ बज विश्व आदर्श कलेज हुने भएको छ ।
यस्तै ब्यारेकले परीक्षाको लागि परीक्षा सञ्चालन हुनुभन्दा ३ घण्टा अगावै उपस्थित हुनु सबै परीक्षार्थीलाई आग्रह गरेको छ ।
सूचना यहाँ हरौंः–

२०७७ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित









