कोभिड अपडेट : थप १३ जनाको निधन, कूल संख्या २१५ जना
२०७७ कार्तिक २९ गते

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय १५ जनाको ज्यान गएको छ ।
यस्तै गत २४ घण्टामा थप १ हजार ९ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् ।
२०७७ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित









