गणेशमानलाई सम्झिँदै धनराज गुरुङले भने- हामीले ‘त्याग’ कै हत्या गरिदियौं कि ?

काठमाडौं । आज कमाण्डर गणेशमान सिंहको १०६ औं जन्मजयन्ती मनाइँदै छ । नेपाली राजनीतिमा उनको त्यागको प्रसंसा हुँदै आएको छ ।

कम्युनिष्टहरुलाई पनि साथमा लिएर जनआन्दोलन सफल पारेका गणेशमानलाई सर्वमान्य र त्यागी नेताको उपमा दिने गरिएको हो । यहीबीच कांग्रेस नेता धनराज गुरुङले गणेशमानलाई पद त्यागेर पार्टी बचाउने नेताको रुपमा स्मरण गरेका छन् ।

नेता गुरुङले ट्वीट गर्दै भनेका छन् ‘पहिले पद त्याग गरेर पार्टी बचाउने नेताहरु हुनुहुन्थ्यो । अहिले हामीले ‘त्याग’ कै हत्या गरिदियौं कि ?’

प्रतिक्रिया