कोरोना संक्रमणबाट ७१५ जनाको मृत्यु
२०७७ असोज ३० गते

प्रतिकात्मक तस्विर
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ । आज (शुक्रबार) थप २१ जनाको मृत्यु भएसँगै मृतक संख्या ७१५ पुगेको हो ।
यस्तै नेपालमा आज ४ हजार ३९२ संक्रमित थपिएका छन् ।
पछिल्लाे २४ घण्टामा मात्रै ३ हजार ५२२ जना डिस्चार्ज भएका छन् ।
२०७७ असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित









