माेरङमा थप एक काेराेना संक्रमितकाे मृत्यु
२०७७ असोज २८ गते

प्रतिकात्मक तस्विर
माेरङ । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट माेरङमा थप एक जनाकाे मृत्यु भएकाे छ ।
मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना संक्रमित ६० वर्षीय पुरुषको विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हाे । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ती पुरूषमा १५ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी समेत थिए ।
२०७७ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित









