जीपी कोईराला अध्ययन केन्द्र सुनसरीको कार्यसमितिमा २० जना मनोनित
२०७७ भदौ २४ गते

काठमाडौं । जीपी कोईराला अध्ययन केन्द्र सुनसरीको कार्यसमितिमा २० जना मनोनयन गरिएको छ । केन्द्रका अध्यक्ष टंक दाहालले कार्यसमिति उप सभापति, सचिव, सह सचिव कोषाध्यक्ष र सदस्य गरी २० जनालाई मनोनयन गरिएको जानकारी दिएका हुन् ।
जिल्ला भित्र कार्यसमिति विस्तार गर्ने नीतिअनुरुप मनोनित गरिएको हो । कार्यमिति उप सभापतिमा दुवही नगरपालिकाका अर्जुन खड्का, रामधुनी नगरपालिकाका ओम आचार्य तथा इनरुवा नगरपालिकाका शेराज मिया छन् ।
सचिवमा इटहरी उपमहानगरपालिकामा अर्जुन बस्नेतलाई मनोनयन गरिएको छ भने सह सचिव कोषाध्यक्ष र सदस्यमा जिल्लाका विभिन्न नगर र गाउँपालिकाबाट मनोनयन गरिएको हो ।
हेर्नुहोस् पूरा विवरण :-
२०७७ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित









