कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु
२०७७ भदौ २० गते

प्रतिकात्मक तस्वीर।
काठमाडौं । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
नारायणी कोभिड अस्पतालमा उपचाररत पर्सा मेनपुरका ७५ वर्षीय वृद्धको शुक्रबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
गतलाई गत ५ भदौमा अस्पताल भर्ना गरिएको थियो । उनमा निमोनियासँग पुरानो टिबीकोसमेत समस्या रहेको अस्पतालले जनाएको छ ।
२०७७ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित








