एनएमबि र कञ्चन बैंकको आजदेखि एकीकृत कारोबार

काठमाडौँ । एनएमबि बैंकले कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि आजदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । एनएमबिले कञ्चनलाई प्राप्ति गर्न असार २१ गते सम्पन्न विशेष साधारण सभाले निर्णय गरे बमोजिम नेपाल राष्ट्र बैंकको साउन २५ गतेको पत्र मार्फत अन्तिम स्वीकृति प्राप्त गरेको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयको असार २८ गतेको पत्रबाट कम्पनी गाभ्ने स्वीकृति प्राप्त भएको र आजबाट एकीकृत वित्तीय कारोबार शुभारम्भ गरिएको कम्पनीले जनाएरी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =