संघीय सांसद राईले दिए सुनसरी प्रहरीलाई स्वास्थ्य सामग्री

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ का संघीय सांसद जयकुमार राईले जिल्ला प्रहरी कार्यलय सुनसरीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

कोभिड-१९ बाट देश आक्रान्त भइरहको अवस्थामा प्रहरीलाई समेत संक्रमण बढिरहेको भन्दै सांसद राईले पीपीईलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।

सांसद जयकुमार राईको प्रतिनिधित्व गर्दै जिन्यस निरौला लगायतले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सांसद राईले कोरोनाविरुद्धको लडाईमा सुरक्षाकर्मी पहिलो घेरामा रहने र जोखिम पनि बढी हुने भएकाले २५ थान पीपीई प्रदान गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =