४६८ जना संक्रमित थपिँदा १२४ डिस्चार्ज भए : स्वास्थ्य मन्त्रालय
२०७७ साउन ३१ गते

काठमाडौं । शनिबार (आज) देशभर ४६८ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ्गमा दिएका जानकारीअनुसार ४६८ जना नयाँ संक्रमित थपिएका हुन् ।
उनका अनुसार गत २४ घण्टामा १२४ जना डिस्चार्ज भएका छन् । आज थपिएका संक्रमितहरुमध्ये ९८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
२०७७ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित








