Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
स्नातक र स्नातकोत्तरको परीक्षा तत्कालै नहुने
मकालु खबर
२०७७ साउन २६ गते
काठमाडौं । कोरोनाको संक्रमण वृद्धि हुदै गएकाले स्नातक र स्नातकोत्तरको परीक्षा अर्काे सूचना प्रकाशन भए पछि मात्रै हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले यसभन्दा अघि भदौको दोस्रो सातबाट सुरु हुने भनेर सूचना प्रकाशन गरेको थियो ।