सभामुख निवासका सुरक्षाकर्मीमा कोरोना संक्रमण
२०७७ साउन १७ गते

प्रतिकात्मक तस्वीर।
काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाको निवासमा कार्यरत एक सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
उनी प्रहरी स्कटिङको गाडी चालक रहेका बताइएको छ ।
अब सभामुखसहित ट्रेसिङमा पर्नेहरुको स्वाब संकलन गरेर परीक्षण गरिने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
२०७७ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित








