केन्द्रीय कमिटी बैठक माग गर्दै १५२ सदस्यले पार्टीमा बुझाए हस्ताक्षर

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) काे केन्द्रीय कमिटी बैठक माग गर्दै डेढ सय बढी सदस्यले हस्ताक्षर बुझाएका छन् । पछिल्लाे समय पार्टीभित्रकाे आन्तरिक किचलोबाट आजित भएका सदस्यहरूले  बुधबार अपरान्ह पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाललाई हस्ताक्षर बुझाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामा मागिएपछि स्थायी समिती बैठक बस्न सकेकाे छैन । पार्टी फुट्ने सम्भावना प्रबल देखिएपछि केही समय अघिदेखि केन्द्रीय बैठक डाक्न माग गर्दै सदस्यहरूले हस्ताक्षर अभियान चलाएका थिए । साेही हस्ताक्षर आज बुझाइएकाे हाे ।

बैठककाे माग गर्दै हस्ताक्षर गर्नेहरूमा नागेन्द्रप्रसाद चौधरी, विश्वनाथ प्याकुरेल, हिमाल शर्मा, गोपाल ठाकुर, मेटमणी चौधरी, शत्रुघन महतो, अजयशंकर नायक, झकबहादुर मल्ल, बहादुर बिष्ट, रामकुमरा ज्ञवाली, बिन्दमान विष्ट, भरत शाह, अशोक मण्डल, अन्जना विशुखे, सुमिता कार्की लगायत १५२ सदस्य रहेका छन् ।

२५ प्रतिशत अर्थात् ११० जना सदस्यले हस्ताक्षर गरि केन्द्रीय समिति बैठक माग गरे महिना दिनभित्र बैठक बोलाउनु पर्ने नेकपाको विधानमा उल्लेख छ ।

क-कसले गरे हस्ताक्षर ?

२. जगन्नाथ खतिवडा

३. भाष्कर काफ्ले

४. रविन कोइराला

५. नागेन्द्रप्रसाद चौधरी

६. कृष्ण केसी

७. विश्वनाथ प्याकुरेल

८. मुक्ति नारायण प्रधान

९. हिमाल शर्मा

१०. कुमारप्रसाद पौडेल

११. बलावती शर्मा

१२. विजय गुरुङ

१३. गोपीबहादुर सार्की अछामी

१४. गोपाल ठाकुर

१५. दलजित विके श्रीपाइली

१६. ठाकुरप्रसाद गैरे

१७. निरजप्रसाद आचार्य

१८. शिवकुमार मण्डल

१९.सरलाकुमारी यादव

२०. लेखनाथ न्यौपाने

२१. मेटमणी चौधरी

२२. रामकुमार शर्मा

२३. रामचन्द्र झा

२४. पासाङ शेर्पा

२५. दिलीपकुमार प्रजापति

२६.कमानसिंह लामा

२७. उर्मिला अर्याल

२८. दिलकुमारी पन्त

२९. खगराज भट्ट

३०. कल्याणीकुमारी खड्का

३१. झपटबहादुर रावल

३२.रविन्द्र अधिकारी (पूर्वी नवलपरासी)

३३.ममता गिरी

३४.जगप्रसाद शर्मा

३५. श्रीमाया थकाली

३६. दिनेशकुमार राई

३७. तुलबहादुर गुरुङ

३८. चुडामणि जंगली

३९. श्रीप्रसाद शाह

४०. प्रेमलकुमार खनाल

४१. कृष्णप्रसाद खनाल

४२. श्रीनाथ बराल

४३. सिता गिरी ओली

४४.प्रल्हाद बुढाथोकी

४५. डाचाराम वाग्ले

४६.तिलकुमार मेयाङ्बो

४७. यदुवंश झा

४८. प्रतापलाल श्रेष्ठ

४९. रचना खड्का

५०. रत्नेश्वर गोइत

५१. सुधिर शाह

५२. जगतप्रसाद यादव

५३. महेश रेग्मी

५४. राजेन्द्रकुमार राई

५५. बलदेव चौधरी

५६.राजेन्द्र कार्की

५७. सुदन किराती

५८. टंक आङ्बो हाँङ

५९. जयन्ती राई

६०. युवराज भट्टराई

६१. पार्वती थापा

६२. वामदेव क्षत्री

६३.लक्ष्मण पौडेल

६४. चन्द्रबहादर शाही

६५.राजन दाहाल (लेखनाथ दाहाल)

६६. शत्रुघन महतो

६७.अजयशंकर नायक

६८.झकबहादुर मल्ल

६९. बहादुर बिष्ट

७०. रामकुमरा ज्ञवाली

७१.बिन्दमान विष्ट,

७२.भरत शाह,

७३.अशोक मण्डल,

७४ अन्जना विशुखे,

७५, सुमिता कार्की,

७६.धर्मशीला चापागाई,

७७.रामचन्द्र शाह तेली,

७८.केदार न्यौपाने,

७९.हरि दाहाल

८०. जोगकुमार वरवरिया यादव

८१.राजु खड्का

८२.प्रकाशहरी पोखरेल

८३. दीपबहादुर योन्जन

८४. रामदीप आचार्य

८५. प्रकाश ज्वाला

८६. पशुपति चौलागाईं

८७. लक्ष्मण पौडेल

८८.विजय भण्डारी

८९.निर्मल आचार्य

९०. रविन्द्र बैठा धोवी

९१.मदनकुमारी शाह (गरिमा)

९२. हरि राई

९३. युवराज चौलागाई

९४.देवशंकर पौडेल

९५. विरोध खतिवडा

९६.शारदाप्रसाद सुवेदी

९७.माधव अर्याल

९८. राजबहादुर बुढा

९९.दिलिप महर्जन

१००. सुरेन्द्र मानन्धर

१०१. जीवन गौतम

१०२.जगप्रसाद शर्मा

१०३. रामप्रित पासवान

१०४. श्यामकुमार श्रेष्ठ

१०५. बसन्तप्रसाद मानन्धर

१०६.दावा तामाङ

१०७.रामप्रसाद सापकोटा (दीपशीखा)

१०८.माधव सापकोटा (सुवोध)

१०९. गणेशकुमार पहाडी

११०.सोम मिश्र

१११.नरेन्द्र कुँवर (विजयसुन्दर)

११२. घनेन्द्र बस्नेत

११३. उमा कोइराला

११४.खगेन्द्र चुडाल

११५.जीवनराम श्रेष्ठ

११६. प्रमेश हमाल

११७. शेरबहादुर तामाङ

११८.अरुणप्रसाद नेपाल

११९. तुलाराम घर्ति मगर

१२०. महादेव यादव

१२१. युवराज दुलाल

१२२. धर्मराज निरौला

१२३. शेरबहादुर केसी

१२४. परशुराम तामाङ

१२५. कालीबहादुर मल्ल

१२६. राजेन्द्रप्रसाद पाण्डेय

१२७. धर्मदत्त देवकोटा

१२८. भागवत नेपाली विश्वासी

१२९. गौरा प्रसाईं कोइराला

१३०. दामा शर्मा

१३१. नारायणप्रसाद पौडेल

१३२. रामकुमारी झाँक्री,

१३३. सोमप्रसाद पाण्डेय

१३४. अजम्बर राई काङमाङ

१३५. हेमराज भण्डारी

१३६. विष्णु रिजाल

१३७. गंगालाल तुलाधर

१३८. सुरेशकुमार राई

१३९.यज्ञराज सुनुवार

१४०.शालिकराम जमरकट्टेल

१४१.नारायणप्रसाद पौडेल

१४२. हितबहादुर तामाङ

१४३. प्रकाशबहादुर शाह

१४४ कृष्णप्रसाद सापकोटा

१४५. विमला सुवेदी

१४६. मो.महफूज अन्सारी

१४७. जयपुरी घर्ती

१४८. सत्य पहाडी

१४९.केशव नेपाल

१५०. देवी खड्का

१५१. धर्मनाथप्रसाद शाह

र १५२. लालबहादुर बिक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =