बिपी प्रतिष्ठानमा थपिए ५ कोरोना संक्रमित

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जना नयाँ कोरोना संक्रमित भर्ना भएका छन् । योसँगै प्रतिष्ठानमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

प्रतिष्ठानबाट हालसम्म कोरोना निको भइ २६७ जना डिस्चार्ज भइसकेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =