बिपी प्रतिष्ठानमा थपिए ८ कोरोना सङ्क्रमित

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप ८ जना कोरोना सङ्क्रमित भर्ना भएका छन् ।

योसँगै प्रतिष्ठानमा ५३ जना सङ्क्रमितको उपचार भइरहेको प्रवक्ता निदेश सापकोटाले जानकारी दिएका छन् ।

प्रतिष्ठाबाट हालसम्म १५५ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =