भोली कालीबाबा काठमाडौं आउँदै
२०७६ पुस २८ गते

पुस २८, काठमाडौं । विश्वब्यापीरुपमा ख्याति कमाएका प्रख्यात हिन्दुधर्म गुरु १००८ गुरु कालीबाबा भोली काठमाडौं आउने कार्यक्रम तय भएको छ । उनी २९ गते मंगलबार अपरान्ह त्रिभुवन विमानस्थल ओर्लने कार्यक्रम तय भएको हो ।
भारतको न्यू दिल्लीबाट नेपालको राजधानी काठमाडौं आउन लागेका बाबाले पशुपतीनाथ, देवघाट, झापाका विभिन्न स्थानमा स्थानमा धार्मिक भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
उनले नेपाल बसाईमा आध्यात्मिक, राजनीतिक र सामाजिक भेटवार्ता समेत गर्ने जानकारी प्राप्त भएको छ । कालिबाबाको धार्मिक कार्यक्रम ५ दिनको हुनेछ ।
null
२०७६ पुस २८ गते
प्रतिक्रिया
सम्बन्धित








