भन्सार छली ल्याएका सामान प्रहरीको नियन्त्रणमा

मंसिर २४, बीरगञ्ज । प्रहरीले बीरगञ्जमा भन्सार छली ल्याएको सामानलाई नियन्त्रणमा लिएको छ ।   

वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानबाट भन्सार छली ल्याईएको सामानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।   

भन्सार छली ल्याएका सामानमा ब्लाउजका कपडा ४ थान, २ बोरा चिनी, २७ प्याकेट राज निवास, ७९ थान कट्टु र २५ थान गञ्जी रहेका छन् ।  नियन्त्रणमा लिईएको उक्त समानहरु  वीरगञ्ज भन्सार कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

Image result for वीरगञ्ज भन्सार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eleven =