अदितिलाई अझै लागेको छैन विन्टर (फोटो फिचर)
२०७६ मंसिर ११ गते

मंसिर ११, काठमाडौं । चलचित्र ‘कृ’ मार्फत नेपाली चलचित्रमा उदाएकी अदिती बुढाथोकी नयाँ चलचित्रमा देखा नपरेपनि सामाजिक सञ्जालमा भने मज्जाले रमाइरहेकी छिन् ।
अदिति इन्स्टाग्राममा खुबै छाएकी छिन् । केहि समयदेखि बलिउडका एक र्यापरसँग प्रेम सम्बन्धमा रहेकी अदितिलाई पैसा कमाउनकै लागि फिल्म खेल्नु परेको पनि छैन । किन भने उनी इन्स्टाग्राममा विभिन्न ब्राण्डको प्रमोसन खुबै गर्छिन । जसबाट उनी मनग्गे आम्दानी गरिरहेकी पनि छिन् ।
राजधानीलाई चिसोले छोपी सक्दा अदितिलाई भने अझै गर्मी नै छ । त्यहि भएर उनी सामाजिक सञ्जालमा आफ्ना हट फोटो हालिरहेकी छिन् ।

हाल बैंककमा रहेकी अदितिले इन्स्टाग्राममा एउटा हट फोटो हाल्दै आफु अझै जाडोको लागि रेडी नभएको बताएकी छिन् ।
हेर्नुहोस अदितिका केहि हट अवतार, तस्विरः अदितिको इन्स्टाग्रामबाट
२०७६ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित








