चिनियाँ राष्ट्रपति सीको विदाइ सडकदेखि एयरपोर्टसम्म (फोटो फिचर)

असोज २७, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई द्विवसीय राजकीय भ्रमण पुरा गरेर आइतबार स्वदेश फर्किएका छन् ।   

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुलगायत विशिष्ट व्यक्तिहरुले विदाई गरेका थिए ।   

सी स्वदेश फिर्ता हुँदाका केही तस्बिरहरुः   

तस्बिरः राससतस्बिरः रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =