छापाः आलमको पक्षमा वरिष्ठ अधिवक्ताहरुको परेड, सीमा विवाद समाधान प्रक्रियाः कांग्रेसले अनुगमन गर्ने, अमेरिका जान खोज्दा बन्धक

कात्तिक २७, काठमाडौँ । राजधानीबाट आज प्रकाशन भएका दैनिक पत्रपत्रिकाहरुमा सीमा सुरक्षाको विषय मुख्य समाचारको रुपमा फ्रन्ट पेजमा छापिएको छ ।   

आजको कान्तिपुर दैनिकमा ‘सीमा विवाद समाधान प्रक्रियाः नेकाले अनुगमन गर्ने’,  ‘रौतहट बमकाण्डका घाइते रामको खुलासाः चारदिन बन्धक बनाएर बलपूर्वक हस्ताक्षर गराइयो ।’ शीर्षकमा समाचार छ ।   

त्यसैगरी नागरिक दैनिकले ‘सीमाका बासिन्दालाई बाटोसमेत छैन’ र रौतहट काण्डका घाइतेलाई अपहरण गरी बयान फेर्ने कागजमा सही गराएको विषयमा समाचार छापेको छ ।   

कान्तिपुर दैनिकले ‘अमेरिका जान खोज्दा बन्धक’ र ‘प्रधानमन्त्रीको नगरमा २५ तले भ्यू टावर’ शीर्षकमा मुख्य समाचार छापेको छ । त्यसैगरी आजको नयाँ पत्रिका दैनिकले ‘आलमको पक्षमा वरिष्ठ अधिवक्ताहरुको परेड’ शीर्षकमा समाचार छापिएको छ ।   

पत्रपत्रिकाको फ्रन्ट पेजमा छापिएको अन्य समाचार यसप्रकार छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =