नेपाल प्रहरीका को को भए सईबाट इन्स्पेक्टरमा बढुवा हेर्नुहोस्
२०७५ पुस १० गते

काठमाडाैं : नेपाल प्रहरीका ५८ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टरमा) मा बढुवा भएका छन्।
नेपाल प्रहरीको नियमावली २०७१ को परिच्छेद ४ को नियम २७ को उपनियम ४ बमोजिम बढुवा समितिको निर्णय अनुसार उनीहरुलाई बढुवा गरेको प्रहरी प्रधानकार्यालयले जनाएको छ।
नेपाल प्रहरीका को को भए सई बाट इन्स्पेक्टरमा बढुवा हेर्नुहोस्
null
२०७५ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








