समलिंगी ‍र्यापर केभिनको गोली हानी हत्या

 

पुस २७, काठमाडौँ । अमेरिकाको एक समलिंगी र्यापरमाथि गोली प्रहार भएको छ । 

पिउटो पिरकोका २४ वर्षीया र्यापर केभिन फ्रेटमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको बताइएको छ । 

null

र्यापर फ्रेट बिहिबार मोटर साइकलमा भ्रमणका लागि निस्किएका थिए । सोही क्रममा उनीमाथि ८ गोली प्रहार भएको हाे । उनको हत्याको उद्देश्यबारे केही खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

फ्रेट र्याप विधाका एक उत्कृष्ट कलाकार थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =