नायिका साम्राज्ञी प्रेमी देवांशसँग म्युजिक भिडियोमा

माघ ६, काठमाडौँ । बिभिन्न कारणले बेलामौकामा चर्चामा आईरहने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नै प्रेमी देवांश जंगबहादुर राणासँग  म्युजिक भिडियोमा देखिने भएकी छिन् ।   

पछिल्लो समयकी चर्चित नायिका साम्राज्ञीले  सामाजिक संजाल मार्फत प्रेमी देवांशसँग  म्युजिक भिडियो गरेको जानकारी गराएकी हुन् ।   

उनले प्रेमी देवांशसँग खिचिएको आफ्नो फोटो सामाजिक संजाल फेसबुक मार्फत सेयर गर्दै म्युजिक भिडियोमा काम गरेको उल्लेख गरेकी छिन् । उनले आफ्नी आमा नेहा आरएल शाहको आवाजमा समावेश ‘तिमी र म’ बोलको गीतको भिडियोमा मोडलिङ गरेकी हुन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =