सशस्त्र प्रहरीका ३ एआइजीको सरुवा (नामसहित)

 

साउन १९, काठमाडौं । सशस्त्र प्रहरी बलका तीन जना एआइजीहरुको सरुवा भएको छ । 

सरकारले एआइजी पुष्पराम केसी, एआइजी नारायण बहादुर थापा र एआइजी रामशरण पौडेलको सरुवा गरेको हो । 

null

प्रहरी कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत एआइजी पुष्पराम केसी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन् भने मानव स्रोत विभागमा कार्यरत रहेका अर्का एआइजी नारायण बहादुर थापा सीमा सुरक्षा विभागमा र सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआइजी रामशरण पौडेल मानव स्रोत विभागमा सरुवा भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =