भारतमा श्रृंखलाबद्ध बम विस्फोट

फाइल तस्विर 

माघ १२, काठमाडौं । भारतमा गणतन्त्र दिवसको दिन आज श्रृंखलाबद्ध बम विस्फोट भएको छ ।   

आसामको माथिल्लो भेगमा श्रृंखलाबद्ध बम विस्फोट भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । डिब्रुमा दुई र एक सोनारीमा र अर्को दुलियाजनको प्रहरी चौकी नजिकै बम विस्फोट भएको हो । विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनैपनि संगठनले लिएको छैन ।   

Image result for बम विस्फोट

घटना र क्षतिबारे थप जानकारी आउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *